२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

आईतबार तपाईंहरुको राशिफल

Logo
ABC-Sanchar प्रकाशित आइतबार, माघ २०, २०८१

मेष राशि – समय अनुरुप योजनाहरु बन्ने छन् राजनितिक सफलता मिल्नेछ ।आर्थिक पक्ष बलियो हुनेछ । अतिथिको स्वागत् सत्कार गर्नु पर्ला । व्यवसायिक सफलता मिल्नेछ । सम्मान्न युक्त आतिथ्यता प्राप्त होला ।प्रेमी वा जीवनसाथीवाट केही उपहार प्राप्त हुनसक्नेछ ।

बृष राशि – रोकिएका कार्यहरु पून: सुचारु हुनेछन् ।धार्मिक यात्रा हुनेछ । आर्थिका कारोवारमा सफलता मि्नेछ ।पारिवारिक साथले मन प्रसन्न हुनेछ । कुटनितिक सफलता मिल्नेछ ।व्यवसायमा मनग्य आम्दानि होला ।अरुकालागी समय खर्चनु पर्नेछ ।व्यवसाय मध्ययम रहनेछ ।

मिथुन राशि – कार्यक्षेत्रमा विरोधिहरु सक्रिय हुन सक्नेछन् ।विद्यार्थीको लागि करियरमा चिन्ता वढ्नेछ। शरीरमा आलस्य छाउनेछ ।व्यसाय सोचेअनुरुप सफल हुनेछैन । बोल्दा विचार ।आर्थिक कारोवार स्थिर र अनुकुल हुनेछन् ।

कर्कट राशि – आज महत्वपूर्ण कार्यको थालनि हुनेछ ।शत्रु क्षय हुनेछन् ।अधुरा कार्यहरु पूर्ण हुनेछन् ।राज्यवाट सम्मान प्राप्त होला ।वित्तिय संस्थावाट फाईदा हुननेछ ।कृषकहरुको लागि आज सफलतादायि दिन रहनेछ । मित्र सहयोगले कार्य सम्पन्न हुनेछ ।

सिंह राशि – श्रमको उचित् मूल्याङ्कन नहोला ।रोकिएका कार्यहरु पून: सुचारु हुनेछन् ।आफ्नै प्रयासमा कार्य सम्पादन हुनेछन् । दिन मध्ययम फलदायि रहला ।सामाजीक तथा धार्मिक कार्यमा रुची बढ्ला ।दैनिक कार्यमा सफलता मिल्नेछ । बुद्दिको सहि प्रयोगले कार्यमा केहीँ सहजता आउला ।

कन्या राशि – बौद्दिक प्रतिस्पर्दामा विजय प्राप्त हुनेछ ।केहीँ उपहार प्राप्त गर्ने समय रहेको छ ।गरेका कार्यहरुमा सफलता मिल्ला । सोचेअरुप कार्यले तिब्रता पाउनेछ ।आफन्तको साथ सपोर्टले सहजता छाउला ।

तुला राशि -सुखदुख ,हासोखुसि,लाभहानी बराबर प्राप्त होला । आत्मवल अलि बढाएर अगाडि वढ्नुपर्ने दिन रहेको छ । झिना मसिना कार्यमा अल्झिएर समय व्यतित हुनेछ ।व्यवसायिक सफलता मिल्नेछ ।कानुनि मामिलामा सफलता मिल्नेछ ।पति पत्निमा प्रेम वढ्ला।परिवारको सल्लाहमा अगाडि वढ्दा शुभ हुनेछ ।

बृश्चिक राशि – आँटेका कार्यरु पूर्ण हुनेछन् ।नयाँ कार्य गर्दा मन आत्तिने हुन सक्छ धैर्यताले प्रस्तुत हुन पर्नेछ ।शुभ कर्मको चर्चा चल्नेछ ।आज भाग्यले साथ दिनेछ विभिन्न अवसरहरु प्राप्त हुनेछन् ।पारिावरीक तथा मित्र सहयोगले केही सहजता हुनेछ । अनलाईन किनमेलमा सतर्क रहनुहोला ।

धनु राशि – मनोवल उच्च रहनेछ ।धर्मकर्म तथा सामाजीक कार्यमा रुचि बढ्नेछ ।शुभ समाचार सुन्न पाईएला ।धन एवं प्रतिष्ठा प्राप्त होला ।आयआर्जनका स्रोतहरु बढ्नेछन् । व्यवसाय फस्टिदै जानेछ ।सम्मानित् व्यक्ति संग भेटघाट हुनेछ ।वाणिमा मिठास छाउला । कुटुम्व बृद्दि हुनेछन् ।

मकर राशि – आज धैर्य एवं लगनशीलताले अवसरहरु प्रदान गर्नेछ।नयाँ अवसरहर प्राप्त हुनेछन् ।पारिवारीक सद्भाव मिल्नेछ ।सट्टापटामा गरिएका कार्यले पूर्णता प्राप्त गर्नेछ ।सत्रुहरु कमजोर भएता पनि सक्रिय रहनेछन् सजग रहनुपर्ला ।दिन प्रेमिल हुनेछ ।स्वास्थ्यमा भने अलिक सजगता हुनुहोला

कुम्भ राशि – मनमा अनेकन विचार वढ्नाले मन अशान्त रहला । नयाँ कार्य गर्दा सोच बिचार गरेर अगाडि बढ्नु होला । आज लाभहानि , आयव्यय,दुख सुख वराबर भएको दिन रहको छ । स्वास्थ्यमा ख्याल राख्नु होला ।एकाग्र भएर कार्य गर्नुभयो भने सफलता प्राप्त हुनेछ ।

मिन राशि – आज कार्यमा सोचेअनुरुप सफलता मिल्नेछ ।मान सम्मान बढ्नेछ ।सामाजीक कार्यमा प्रेरित भैएला । नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।कुनैपनि कार्यलाई लामो समय दिएर अगाडि वढ्दा शुभ हुनेछ ।स्वास्थ्यमा भने निकै ख्याल राख्नु होला ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799ड

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो। घटना विवरण: नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका […]

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

error: Content is protected !!