२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

हालै बढुवा भएका नेपाल प्रहरीका ३७ जना एसपीहरूको पदस्थापन तथा काज सरुवा,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, माघ २१, २०८१

काठमाडौं । प्रहरी प्रधान कार्यालयले बढुवा भएका एसपीहरूलाई प्रचलित नियमअनुसार तलब भत्ता पाउने गरी आईजीपी बसन्त कुँवरको निर्णयअनुसार पदस्थापनको निर्णय भएको हो । जसअनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय मानव स्रोत व्यवस्थापन महाशाखा दाङमा पदस्थापन भएका एसपी कुलदीप चन्दलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा काज गरिएको छ ।

यस्तै सुमित खड्काको विशेष ब्युरो राजनीतिक अन्वेषण शाखा नक्साल तथा दानबहादुर थापाको प्रहरी प्रधान कार्यालय सूचना विश्लेषण शाखामा पदस्थापन भएको छ । यस्तै लालध्वज सुवेदीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयमा पदस्थापन भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो। घटना विवरण: नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका […]

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

error: Content is protected !!