२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

सरुवा भएर दमक जानलाग्नु भएका डिएसपी रामप्रसाद तिमल्सिनाको बिदाई

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, माघ २३, २०८१

 

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग नक्साल काठमाण्डौको च.नं. ४४७३ मिति २०८१।१०।२१ गतेको पत्र आदेशानुसार जिल्ला प्रहरी कार्यालय सुनसरीबाट इलाका प्रहरी कार्यालय दमक झापा कार्यालय प्रमुखको रुपमा काज सरुवा भई जान लाग्नु भएका प्र.ना.उ. राम प्रसाद तिमल्सिना ज्यूलाई जिल्ला प्रहरी कार्यालय सुनसरी प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना ज्यूको प्रमुख आतिथ्यतामा FAN जिल्ला कार्य सम्पादन समिति सुनसरीका पदाधिकारीहरु, सिनियर प्रहरीअधिकृत हरु साथै अन्य प्रहरी कर्मचारीहरुको उपस्थितिमा धन्यवाद तथा शुभकामना कार्यक्रम सम्पन्न गरिएको छ ।
धन्यवाद तथा शुभकामना कार्यक्रममा FAN जिल्ला कार्य सम्पादन समिति सुनसरीका बरिष्ठ सल्लाहाकार ज्यू तथा जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाबाट बिदाई भई जानु हुने प्र.ना.उ. राम प्रसाद तिमल्सिनालाई पारिवारीक जिवन तथा आगामी कार्यकाल सफलताको शुभकामना मन्तव्य सहित मायाँको चिनो समेत प्रदान गर्नु भएको थियो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो। घटना विवरण: नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका […]

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

error: Content is protected !!