काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.न. ४४७३ मिति २०८१।१०।२१ गतेको पत्रादेशानुसार तालुक जिल्ला प्रहरी कार्यालय सुनसरी दरबन्दि भई यस कार्यालयमा काज सरुवा भई आउनु भएका प्रहरी नायव उपरीक्षक डिएसपी
राम प्रसाद तिमल्सिनालाई आज मिति २०८१।१०।२२ गते अं.११:४५ बजेको समयमा यस इलाका प्रहरी कार्यालय दमकमा स्वागत गरी यस कार्यालयको कार्यालय प्रमुखको रुपमा कार्यभार सम्हाल्नु भई कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ ।