बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी तुल बहादुर कार्की वडा प्रहरी कार्यालय नेपालगन्जको निरीक्षण गर्नुका साथै वडा प्रहरी कार्यालय
मातहतका उपस्थित सम्पूर्ण प्रहरी कर्मचारी हरुलाई शान्ति सुरक्षा सडक सुरक्षा लगायतको आवश्यक बाँके जिल्ला प्रहरी प्रमुख एसपी कार्कीले निर्देशन दिनु भएको वडा प्रहरी कार्यालय नेपालगन्जले जानकारी दिएको छ ।