१५ साउन २०८२, बिहिबार
31-07-2025 , Thu
×

रुपन्देही जिल्लामा नेपाल प्रहरी सशस्त्र प्रहरी र भारतीय प्रहरी एसएसबीको संयुक्त सिमा गस्ती,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, माघ २४, २०८१

रुपन्देही । भैरहवा नेपाल-भारत सिमा क्षेत्रमा हुने अवैध गतिविधि रोक्न,शान्ति सुरक्षाको सुनिश्चितता गर्न,सिमा सुरक्षा कायम गर्न र अन्य सिमा अपराध रोकथाम तथा नियन्त्रण गर्ने तथा समकक्षी सुरक्षा निकायसंगको समधुर सम्बन्ध कायम गर्ने उद्धेश्यले यस इलाका प्रहरी कार्यालय बेलहिया,सशस्त्र प्रहरी बल नेपाल,भारतीय सीमा सुरक्षा बल (SSB) र भारत उत्तर प्रदेश प्रहरीको संयुक्त टोलीले नेपाल-भारत सिमा क्षेत्रमा पैदल गस्ती गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रहरीले गोकर्णेश्वर नगरपालिका–२ नाम्यागल रोडमा लागूऔषध ६०० ट्याब्लेट नाइट्राभेट बोकेर हिँडिरहेको अवस्थामा पाँच जना र काठमाडौं महानगरपालिका–२६ सामामुखीबाट खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको हो। प्रहरीले लागूऔषध ओसारपसारमा संलग्नलाई आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कालिकोटका २५ वर्षीय सरोज शाही, सिन्धुपाल्चोकका २४ वर्षीय सूर्य लामा, काभ्रेपलाञ्चोकका ३३ वर्षीय विमल मगर, कास्कीका […]

बाँके । नेपालगन्जको नेपाल भारत सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा तस्करी नियन्त्रण गर्न खटाइएका घुमुवाले आचरण विपरीत काम गर्न थालेपछि सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोक काठमाडौंले एबिसी संचारमा सशस्त्र प्रहरी बल बाँकेमा कार्यरत घुमुवा असई सोमराज शर्माको स्याउ तस्करसंग पैसाको बार्गेनिङ र पितल तस्कर तस्करसंग गरेको कुराकानी अडियो रेकर्ड प्रकाशित समाचारमा आएपछी घुमुवा […]

दाङ । आजको डिजिटल युगमा लेखन, पत्रकारिता वा अन्य सृजनात्मक कामका क्रममा कृत्रिम बुद्धिमत्ता (AI) उपकरणको प्रयोग गर्नु स्वाभाविक र व्यावहारिक भएको छ । विशेषतः भाषा शुद्धीकरण, संरचना सुधार, तथ्य पुष्टि वा विचार विस्तार जस्ता पक्षहरूमा AI टुलहरूले सहयोगीको भूमिका निर्वाह गर्न थालेका छन् । मैले पनि सचाचार, केही लेख, टिप्पणी वा विश्लेषण तयार गर्दा […]

error: Content is protected !!