बर्दिया । जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाको ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुधिर कुमार खड्का सहितको ट्राफिक प्रहरी टोलीले जिल्ला बर्दिया मधुबन न.पा.०८ स्थित हुलाकि सडक खण्डमा मोटरसाइकल चालकहरुलाई
ट्राफिक नियमका बारेमा सचेतनामुलक प्रशिक्षण गर्नुको साथै ट्राफिक श्लोगण लेखिएका १०० प्रती पर्चा पम्पलेटहरु समेत बितरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।