काठमाडौं । आज सोमबार बसेको राष्ट्रिय सभाको बैठकले यो विधेयक सर्वसम्मतिले पारित गरेको हो ।
नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आजको बैठकमा मिडिया काउन्सिल विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए । जसलाई सभामले सर्वसम्मतिले पारित गरेको हो ।