२९ साउन २०८३, शुक्रबार
14-08-2026 , Fri
×

बर्दिया प्रहरीले आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

Logo
प्रकाशित शनिबार, मंसिर २८, २०७६

महेन्द्र सिंह (क्राईमबिट) बर्दिया मंसिर २८ बर्दिया निवासी ४० वार्षिया  एक पुरुषले विगत केही महिना देखि भारतको बेंङलोरमा लागि आफ्नै १८ बर्से छोरीलाई एक्लै कोठा डेरामा राखि एक महिना सम्म पटक पटक यातना तथा धम्की दिई जबरजस्ती करणी गरि तत् पश्चात पनि नेपाल फर्कि मंसिर २४ गते जिल्ला बाके नेपालगंज बजारको न्यू रोड स्थित एक होटेलमा राखी मंगलबार घर जान हुन्न अशुभ हुन्छ भोलि जाउला भनी यतै बस्न पर्छ भनी फकाई धम्क्याई पुनः जबरजस्ती करणी गरेर बर्दिया स्थित घरमा आए पश्चात् पिडितले प्रहरीलाई खबर गरेपछी तत्काल जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमाण्डमा खटिएको बर्दिया प्रहरी टोलीले फरार रहेका प्रतिवादी परिवर्तित नामथर संकेत नं.६६ (ह) लाई २७ गते जिल्ला बर्दिया मधुवन नगरपालिका वडा नं.६ नेपाल भारत सिमा नजिकबाट भारत तर्फ जादै गरेको अवस्थामा पक्राउ गरि थप अनुसन्धान भैइरहेको बर्दिया जिल्ला प्रहरी निरीक्षक मुद्दा शाखा प्रमुख ओलीले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । चन्द्रौटा स्थित बैंकमा रकम जम्मा गर्न आएका एक व्यक्तिबाट नक्कली नोट फेला परेको छ। जाँचका क्रममा फेला*: बैंकले रकम गन्दा वा मेसिनमा जाँच्दा नक्कली नोट पत्ता लागेको कारबाही प्रक्रिया*: यस्तो अवस्थामा बैंकले तुरुन्त प्रहरीलाई खबर गरेर नोट र सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिने प्रचलन छ । अनुसन्धान नोट कहाँबाट आयो, कसले दिएको हो भन्ने […]

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि एकपछि अर्को गरी कर्मचारीहरूको मान मर्दन गर्ने काम भइरहेको छ । मुख्यगरी सरकारका मन्त्री, प्रधानमन्त्री शाहको सचिवालय र सत्तारुढ दल रास्वपाका सांसदहरूबाट स्थायी सरकार (निजामती कर्मचारी)को मानमर्दन गर्ने काम भइरहेको छ । […]

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]