काठमाडौं । महिला उपाध्यक्षमा मानुषीको मात्रै उम्मेदवारी परेको हो। काठमाडौंको कमलादीमा नेसपा (नयाँ शक्ति) को महाधिवेशन जारी छ। अहिलेसम्म पदाधिकारी र केन्द्रीय सदस्य गरी २० जना निर्विरोध भएका छन्।
अध्यक्षमा भने बाबुराम भट्टराई र नेत्र चापागाईंबीच प्रतिस्पर्धा हुने भएको छ।