भैरहवा । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय बुटवलका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी श्याम बहादुर खत्रीद्वारा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको मातहत
समेतमा कार्यरत ट्राफिक प्रहरी इन्चार्जहरुलाइ आवस्यक निर्देशन तथा बृफिङ साथै TVRS साखा समेत निरीक्षण गर्नु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।