बाँके । नेपालगन्ज जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरको मातहत पोष्टहरुले महेन्द्र राजामर्ग ,हुलाकि राजमार्ग ,रत्न राजमार्ग ,भित्री सडक खण्ड ,विभिन्न स्थानहरुमा मानिसहरु भेला जम्मा गराई ट्राफिक सचेतना अन्तर्गत सवारी दुर्घटना न्यूनीकरणका लागी चालक,सह-चालक, सवारी धनिहरुलाई ,सर्वसाधारण, सडक
प्रयोग कर्ता, यात्रीहरुलाई सवारी दुर्घटनका मुख्य कारण तथा सवारी दुर्घटना बाट बच्न के के सावधानी अपनाउनु पर्छ, सवारी दुर्घटना न्यूनीकरणका उपायहरुका बारेमा यस कार्यालय तथा मातहत गरी जिल्लाका बिभिन्न स्थानहरुमा सचेतना मुलक कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेले जानकारी दिएको छ ।