बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेको मताहतमा कार्यरत सम्पुर्ण महिला प्रहरी कर्मचारीहरुसंग जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी
तुलबहादुर कार्कीद्वारा छलफल गुनासो पिरमर्काहरुको सम्बोधन गर्नुका साथै आवस्यक निर्देशन समेत दिनु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।