२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

तुलसीपुरका बसन्त कुमार खड्का सम्मानित,

Logo
रिता केसी प्रकाशित बुधबार, फाल्गुण १४, २०८१

दाङ । तुलसीपुरका बसन्त कुमार खड्का सम्मानित भएका छन्। खड्काले तुलसीपुर ४ मा रहेको समाजसेवी आमा समूहलाई पन्चेबाजा सामग्री सहयोगमा पुर्‍याएको योगदानलाई उच्च कदर गर्दै समूहले आज शिवरात्रीको अवसर पारी तुलसीपुर ४ ठूला खालीमा सम्मानपत्र र दोसल्लासहित सम्मान गरेको हो।

खड्काले आज समाजसेवी आमा समूहलाई रु १५००० बराबरको नरसिंह सहयोग गरेका हुन्।
समूहमा नौमती बाजाको आवश्यकता परेको बेला सोही आवश्यकतालाई मध्यनजर गर्दै उहाँले बाजा सहयोग गरेकोमा समूहले खड्कालाई आभार व्यक्त गरेको थियो।

कार्यक्रममा समाजमा रहेका सामाजिक व्यक्तिहरूको सहयोगले गर्दा नै समाजसेवी आमा समूह आज यो स्थानमा आइपुगेको र अझै साथ सहयोगको पाए अझ प्रगति गर्ने समाजसेवी आमा समूहका महिलाहरूले बताएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

बाँके । प्रहरीले सोमबार नेपालगंज उपमहानगरपालिका ४ का ३० बर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका ४ का २६ बर्षीय अनिल खटिक पक्राउ गरेको हो । कुमालले अजय मगर नामको टिकटक आइडीबाट खटिकले अनिल सोनखर नामको टिकटक आइडीबाट हातमा खुकुरी समातेको भिडियो आफ्नो सामाजिक संजाल टिकटकमा पोष्ट गरेका थिए । जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

error: Content is protected !!