२२ कार्तिक २०८३, आइतबार
08-11-2026 , Sun
×

बाँके ट्राफिक प्रहरीद्वारा विभिन्न पोष्टहरुमा विद्यार्थि शिक्षक,चालक,सर्वसाधारणलाई ट्राफिक शिक्षा

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, फाल्गुण २८, २०८१

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुर मातहत पोष्टहरुले महेन्द्र राजामर्ग,हुलाकि राजमार्ग,रत्न राजमार्ग,भित्री सडक खण्डका विभिन्न स्थानहरु, विभिन्न विद्यालयहरुमा ट्राफिक सचेतना अन्तर्गत सवारी दुर्घटना न्यूनीकरणका लागी विद्यार्थि, शिक्षक,चालक,सह-चालक,सवारी धनिहरु ,सर्वसाधारण, सडक प्रयोग कर्ता, यात्रीहरुलाई सवारी दुर्घटनाका मुख्य कारण तथा सवारी दुर्घटना बाट बच्ने उपाय , लेन अनुशासन ,ट्राफिक नियमका बारेमा यस कार्यालय तथा मातहत गरी जिल्लाका बिभिन्न स्थानहरुमा सचेतना मुलक कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । घोराही-११ मा किसानले उत्पादन गरेको टमाटर बिक्रीका लागि तयार भएको छ। अब किसान परम्परागत खेतीमा मात्र सीमित छैनन्, व्यवसायिक सोचका साथ उत्पादन र बजारमा जोडिन थालेका छन्। मेहनतको उचित मूल्य पाउनु नै उनीहरूको हक हो। नेपाली किसानको मेहनतलाई सम्मान गरौं, स्थानीय उत्पादनलाई प्राथमिकता दिऔं।

  काठमाडौं । मानव र कुकुरबीचको आत्मीय सम्बन्ध, निष्ठा, इमानदारी तथा सुरक्षामा कुकुरले पुर्‍याउँदै आएको अतुलनीय योगदानको सम्मान र कृतज्ञता प्रकट गर्ने उद्देश्यले कार्तिक कृष्ण चतुर्दशीका दिन मनाइने कुकुर तिहार विशेष सांस्कृतिक पर्व हो। यसै अवसरमा सशस्त्र प्रहरी बल नेपालले आफ्ना राष्ट्रसेवक कुकुरहरूको निष्ठा, साहस, अनुशासन र वफादारीको सम्मान गर्दै कुकुर तिहार मनाएको छ। बलम्बुस्थित […]

  बाँके । नेपालगन्ज राष्ट्रिय जनमत पार्टीको प्रथम स्थापना दिवसको अवसरमा सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई हार्दिक शुभकामना ! नेपालगन्ज उपमहानगरपालिकामा पार्टीका नेता *इरफान अहमद शेष* द्वारा बृहत् बैठक बसी नियमित बैठक सम्पन्न भएको छ। बैठकले मंसिर १ गते हुने प्रथम स्थापना दिवसलाई सम्पूर्ण पार्टीका कार्यकर्ताहरुले आफ्नो टोल-टोल, वडा-वडाबाट भव्यताका साथ मनाउन अनुरोध गर्ने निर्णय गरेको […]