दाङ । घोराही-११ मा किसानले उत्पादन गरेको टमाटर बिक्रीका लागि तयार भएको छ।
अब किसान परम्परागत खेतीमा मात्र सीमित छैनन्, व्यवसायिक सोचका साथ उत्पादन र बजारमा जोडिन थालेका छन्। मेहनतको उचित मूल्य पाउनु नै उनीहरूको हक हो।
नेपाली किसानको मेहनतलाई सम्मान गरौं, स्थानीय उत्पादनलाई प्राथमिकता दिऔं।