१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

दाङको राम्रीमा जिप दुर्घटना एक महिलाको मृत्यु ६ घाईते

Logo
प्रकाशित शुक्रबार, पुष ०४, २०७६

सागर थापा
तुलसीपुर ४ पुस दाङमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर देखि सल्यान जाँदै गरेको रा १ ज ८२२ नम्बरको जिप शुक्रबार तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ पैया खोरेमा दुर्घटनामा परि एक महिलाको मृत्यु भएको हो , भने जिपमा सवार ६ जना घाइते भएको दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिएका छन ।
दिउसो सवा ३ बजेतिर भएको दुर्घटनामा परि कपुरकोट गाउँपालिका वडा नं. ४ बस्ने बर्ष २० कि गिता बुढाथोकी को घट्नास्थलमा मृत्यु भएको हो । चालक फरार भएको ले खोजी कार्य तिब्र पारिएको प्रहरीले जनाएको छ भने घाईतेहरु लाई प्रादेसिक अस्पताल तुलसीपुर ल्याईदै गरेको एसपी भट्टराईले जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!