२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

नेकपा प्रदेश सदस्यबाट काचुली खबरका सम्पादक शर्मा कुटिए

Logo
प्रकाशित आइतबार, पुष ०६, २०७६

कोहलपुर पुस ६ नेपाल कम्युनिस्ट पार्टी नेकपाका ५ नम्बर प्रदेश कमिटी सदस्य पुजन बिश्वकर्माले गुण्डा प्रयोग गरि बाँकेका पत्रकार सङ्गिन शर्मालाई आईतबार कुटपिट गरि घाईते बनाएका छन । घाइते पत्रकार शर्माका अनुसार नेकपा नेता पुजन बिश्वकर्माले आईतवार बेलुका कोहलपुरमा रहेको नेता बिश्वकर्माद्वारा संचालित आफ्नै पत्रीका युगयान दैनिकको कार्यालयमा गुन्डा बोलाई कुटपिट गर्न निर्देशन दिएका थिए । नेपाल पत्रकार महासंघ बाँके शाखाका कार्य समितिका सदस्य तथा तत्कालीन प्रेस सेन्टर बाँकेका सचिब समेत रहेका पत्रकार शर्मा हाल कोहलपुरबाट प्रकाशित काँचुली खबर अनलाइनका कार्यकारी सम्पादक समेत रहेका छन !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!