१४ साउन २०८२, बुधबार
30-07-2025 , Wed
×

सुरक्षा अबस्था बुझ्दै निरीक्षणमा पाँच नम्बर डिआइजी:शाह

Logo
प्रकाशित शनिबार, पुष १२, २०७६

सागर थापा/महेन्द्र सिंह
बर्दिया पुस १२ शनिबार पाँच नम्बर प्रदेशको जिल्ला बर्दिया राजापुरमा सुरक्षा अबस्था बुझ्न निरीक्षणमा निस्केका प्रहरी नायब महानिरीक्षक डिआइजी सुरेश बिक्रम शाहले शनिबार ईलाका प्रहरी कार्यालय राजापुर जिल्ला प्रहरी कार्यालय बर्दिया गुलरिया लगाएतको ठाँउमा बुर्फिङ्ग दिदै डिआइजी शाहले ।
बर्दियाको सम्पूर्ण सुरक्षा अबस्थामा धेरै कुरा बुझ्ने मौका पाए जिल्ला प्रहरी कार्यालय गुलरिया देखि ईलाका प्रहरी कार्यालय राजापुर इप्रका मैनापोखर लगाएतका प्रहरी ईकाईहरुमा डिआइजी शाहले बिर्फिङ्ग लिएका थिए । डिआइजी शाहले
प्रहरी   क्रियाकलाप र काम गर्दा भैइरहेको चुनौती समेत लाई सन्बोधन गर्ने हिसाबले औपचारिक निरीक्षणमा आएका डिआइजी शाहले ईलाका प्रहरी जिल्ला प्रहरी कार्यालय निरीक्षक लगाएत भ्रमणका क्रममा प्रहरी सुबिधा भोतिक सरचना प्रहरीको आवस्यकता लगाएत बारे पनि अवलोकन पछी आईतवार दाङ फर्किने डिआइजी शाहले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मंगलबार आईजीपी राजु अर्यालले हलचोक स्थित सशस्त्रको मुख्यालयमा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । बढुवा समितिले असार ३२ मा वरिष्ठ उपरीक्षक (एसएसपी) बाट उनलाई सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरेको थियो । सो सिफारिसको आधारमा गृहमन्त्री रमेश लेखकले उनलाई बढुवाको निर्णय गरेका हुन् । सशस्त्र प्रहरीको प्राविधिकतर्फ वरिष्ठ उपरीक्षक र […]

बाँकेमा एकजना असइले तस्करसंग केटी मिलाई दे भनेको अडियो रेकर्ड एबिसी संचार भन्डाफोर टिमलाई प्राप्त..

चीन घट्दो जन्मदरको समस्याको सामना गरिरहेको छ । उक्त समस्याको सामना गर्न चीनले एकभन्दा बढी बच्चा जन्माउँदा अनुदान दिने घोषणा गरेको छ। चीनले अब तीन वर्ष मुनिका बालबालिकाका लागि अभिभावकलाई प्रति बच्चा  ५०० रुपैयाँ वार्षिक अनुदान दिने भएको छ। यो अनुदान तीन बच्चाहरूको लागि १५०० सय डलरसम्म दिनेछ। चीनमा जन्मदर बढाउन सरकारले यो नीति घोषणा […]

error: Content is protected !!