कपिलवस्तु । लुम्बिनी प्रदेश प्रहरी प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्र.ना.म.नि. डिआईजी राजेन्द्र प्रसाद भट्टद्वारा निरीक्षण तथा अनुगमनको सिलसिलमा कपिलवस्तु जिल्लाको कार्यालय तथा मातहत अ.प्र.पोष्ट लिंकगेट कपिलवस्तुमा पाल्नु भई हिरासत कक्ष, सम्पूर्ण शाखाहरु, विपद् सामग्रीहरुको निरीक्षण गरी यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु लगायत मातहत युनिट ईन्चार्जहरुलाई बिभागिय नीति निर्देशन संबोधन गर्नु भएको ।