२३ कार्तिक २०८३, सोमबार
09-11-2026 , Mon
×

माओवादीले रामहरि खतिवडा पनि संलग्न भए किर्ते जालसाजी भएको टिप्पणी गर्दै राजीनामको माग

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आषाढ १७, २०८२

 

काठमाडौं । उनले भने, ‘उहाँको संलग्नता छ भने कानुनी हिसाबले पनि गम्भीर कुरा हो। उहाँको संलग्नता छैन भने नैतिक रूपमा उहाँले हस्ताक्षर गरेको भन्दा बाहिरको कुरा कहाँबाट आउँछ ? त्यसैले समितिको सभापति र सचिवले राजीनामा दिनुपर्छ।’

समितिको कांग्रेस सांसद रामहरि खतिवडाले नेतृत्व गरिरहेका छन् । सभापति खतिवडाको राजीनामापछि उच्चस्तरीय तथा संसदीय छानबिन समिति बनाउनुपर्ने भन्दै संलग्नलाई कारवाही गर्नुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । घोराही-११ मा किसानले उत्पादन गरेको टमाटर बिक्रीका लागि तयार भएको छ। अब किसान परम्परागत खेतीमा मात्र सीमित छैनन्, व्यवसायिक सोचका साथ उत्पादन र बजारमा जोडिन थालेका छन्। मेहनतको उचित मूल्य पाउनु नै उनीहरूको हक हो। नेपाली किसानको मेहनतलाई सम्मान गरौं, स्थानीय उत्पादनलाई प्राथमिकता दिऔं।

  काठमाडौं । मानव र कुकुरबीचको आत्मीय सम्बन्ध, निष्ठा, इमानदारी तथा सुरक्षामा कुकुरले पुर्‍याउँदै आएको अतुलनीय योगदानको सम्मान र कृतज्ञता प्रकट गर्ने उद्देश्यले कार्तिक कृष्ण चतुर्दशीका दिन मनाइने कुकुर तिहार विशेष सांस्कृतिक पर्व हो। यसै अवसरमा सशस्त्र प्रहरी बल नेपालले आफ्ना राष्ट्रसेवक कुकुरहरूको निष्ठा, साहस, अनुशासन र वफादारीको सम्मान गर्दै कुकुर तिहार मनाएको छ। बलम्बुस्थित […]

  बाँके । नेपालगन्ज राष्ट्रिय जनमत पार्टीको प्रथम स्थापना दिवसको अवसरमा सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई हार्दिक शुभकामना ! नेपालगन्ज उपमहानगरपालिकामा पार्टीका नेता *इरफान अहमद शेष* द्वारा बृहत् बैठक बसी नियमित बैठक सम्पन्न भएको छ। बैठकले मंसिर १ गते हुने प्रथम स्थापना दिवसलाई सम्पूर्ण पार्टीका कार्यकर्ताहरुले आफ्नो टोल-टोल, वडा-वडाबाट भव्यताका साथ मनाउन अनुरोध गर्ने निर्णय गरेको […]