२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

भारतमा तस्करी गर्न लुकाएर राखेको १९ क्विन्टल छोहडा पक्राउ

Logo
प्रकाशित मंगलबार, पुष २२, २०७६

पर्सा-भारततर्फ तस्करी गर्न लुकाइ राखिएको ठूलो परिमाणको अवैध छोहडा प्रहरीले बाराको सिम्रोनगढबाट बरामद गरेको छ।
प्रहरीले भारततर्फ तस्करीको लागि लुकाएर राखिएको ३८ बोरामा रहेको १९ क्विलेल छोहडा बेवारिसे अवस्थामा फेलापारी वरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले सिम्रोनगढ नगरपालिका वडा नम्बर २ स्थित खानेपानी ट्याङकीको प्राङ्गणमा लुकाएर राखिएको उक्त परिमाणको अवैध छोहडा बरामद गरेको हो।
बरामद गरिएको छोहडाको बजार मुल्य ३ लाख ८० हजार बराबरको रहेको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।
वरामद अवैध छोहडालाई आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय बिरगञ्ज पर्सामा पठाइएको मिश्रले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

error: Content is protected !!