२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

१३ जना जुवाडेहरु पक्राउ

Logo
प्रकाशित आइतबार, पुष २७, २०७६

सागर थापा (क्राईमबिट)
काठमाडौं पुस २७ महानगरीय प्रहरी वृत्त बानेश्वरले १३ जना जुवाडेलाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-२१ बानेश्वर बासुकी मार्ग डेरा गरी बस्ने पाँचथरका ४८ वर्षीय विजय कुमार अधिकारीको कोठामा जुवातास खेलिरहेको अवस्था झापा विर्तामोड घर भई सोही ठाउँ बस्ने ४१ वर्षीय देवी प्रसाद काफ्ले लगायत १३ जनालाई नगद ३ लाख ७५ हजार ४ सय ९० रुपैयाँ र ३ बुक तास सहित शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]

सर्लाही । बरहथवा नगरपालिका वडा नम्बर- ९ मुर्तिया बस्ने ३५ वर्षीय रामपृत महतोलाई आइतबार दिउँसो आफ्नै घरमा नाम नखुलेको किराले दाहिने खुट्टामा टोकेको थियो। टोकाइपछि गम्भीर बिरामी परेका उनलाई आफन्तले उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज लगेका थिए। अस्पताल पुर्‍याउनासाथ स्वास्थ्य परीक्षण गरेर चिकित्सकले उनको मृत्यु भइसकेको घोषण गरेका थिए। उनलाई टोक्ने किरा विषालु सर्प हुन सक्ने अनुमान […]