११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

काठमाडौंको ६ वटा चोकमा ट्राफिक लाइट विस्तार हुँदै

Logo
प्रकाशित बुधबार, माघ ०१, २०७६

(एबिसी सम्बादाता)
काठमाडौं माघ १ राजधानीका थप ६ मुख्य चोकमा ट्राफिक लाइट विस्तार गरिएको छ। काठमाडौं सडक डिभिजनका अनुसार कालीमाटी, मित्रपार्क, गौशाला, पुरानो वानेश्वर, सिंहदरबार, पद्मोदय चोकमा ट्राफिक लाइट सन्चालनमा ल्याइएको छ।
यसअघि नयाँ बानेश्वर र महाराजगन्जमा मात्र ट्राफिक लाइट सञ्चालनमा रहेको थियो। राजधानीका कोटेश्वरसहित केही स्थानमा ट्राफिक लाइटका पूर्वाधार भएपनि मर्मत नहुँदा सञ्चालनमा आउन सकेका छैनन्। यी ट्राफिक लाइट नेपाली इन्जिनियरले नै बनाएका हुन्।
विभागले राजधानीका सडकमा ट्राफिक लाइट जोड्न एक वर्षअघि नै ठेक्का खुलाएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन, रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ। सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा […]

काठमाडौं । जेनजी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीमा भएको गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री सुधन गुरुङले लिनुपर्ने बताएका छन्। श्रावण सोमबारको स्नानका लागि हिँडेका युवा ओमप्रकाश मेहताको मृत्यु भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै उनले गृहमन्त्री गुरुङको राजीनामा मागेका हुन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो घटनाको तत्काल जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ, जुन […]

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा राति भएको हिंसात्मक झडपका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक युवकको मृत्यु तथा थप १० जना गम्भीर घाइते भएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ। बोलबम जाने तयारी भइरहेका बेला डिजे बाजा बजाउने विषयमा दुई समुदायबीच भएको विवादले उग्र रूप लिएपछि हिंसात्मक झडप भएको थियो। त्यसपछि स्थिति नियन्त्रणमा […]

error: Content is protected !!