२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

हिमपात र चिसोका कारण बिरामी भई उद्दार गरिएका उपचाररत प्रहरीलाई भेटेर स्वास्थ्य अवस्था बुझ्दै आईजिपी कार्की

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, कार्तिक ३०, २०८२

काठमाडौं । अत्याधिक हिमपात र चिसोका कारण बिरामी भई उद्दार गरिएका उपचाररत प्रहरी कर्मचारीहरू तथा अन्य बिरामी प्रहरी कर्मचारीहरू तथा आफन्तहरूसँग नेपाल प्रहरी अस्पतालमा भेटेर स्वास्थ्यस्थितिको जानकारी लिनुहँदै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीद्वारा

जिल्ला डोल्पा शे-फोक्सुण्डो गा.पा. १ मिजार गुम्बा स्थित इ.प्र.का. नाम्दोमा कार्यरत प्रहरी कर्मचारीहरू मिति २०८२।०७।२३ गते १६:०० बजे जिल्ला प्रहरी कार्यालय डोल्पाको लागी हिँडेकोमा अत्याधिक हिमपातका कारण निजहरूका खुट्टा सुन्निएर हिँड्न समेत कठिन भएको हुँदा निजहरूलाई ऐ.२८ गते नेपाली सेनाको हेलिकप्टरद्वारा डोल्पोबुद्ध गा.पा.न.१ धोबाट उद्धार गरी थप उपचार नेपाल प्रहरी अस्पताल काठमाडौंमा भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]