१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

दुबई एयर शोमा सहभागी भारतीय लडाकु विमान ‘तेजस’ प्रदर्शनका क्रममा दुर्घटनाग्रस्त

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, मंसिर ०५, २०८२

 

दुबई । दुर्घटनाको वास्तविक क्षण कैद भएको भिडियो सार्वजनिक भएसँगै घटना अन्तर्राष्ट्रिय रूपमा चर्चामा आएको छ।

तेजस विमान एक भारतीय वायुसेना पाइलटले उडाइरहेका थिए भने पाइलटको मृत्यु भएको पुष्टि भएको छ ।

विमानले एरियल डिस्प्ले प्रदर्शन गर्ने क्रममा अचानक नोजडाइभ भएर भुईँमा खसेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

उक्त विमान स्थानीय समय अनुसार दिउँसो करिब १ बजे जस्तो समयमा दुर्घटनाग्रस्त भएको प्रारम्भिक रिपोर्टहरूले जनाएका छन्। दुर्घटनाको क्षणमा ठूलो संख्यामा दर्शक उपस्थित थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्लाको बिभिन्न दाङ स्थानमा अबैध रुपमा ढुङ्गा र वालुबा उत्खनन् गर्ने सवारी साधनहरुलाई यस कार्यालय तथा मातहत प्रहरी कार्यालयहरु बाट खटिएको प्रहरी टोलिले अबैध रुपमा ढुङ्गा र वालुबा उत्खनन् गरिरहेका अवस्थामा १३ वटा ट्याक्टर जरिवाना कारवाही रु. २,२०,०००।– ( दुई लाख बिस हजार), ३ वटा टिप्पर जरिवाना कारवाही रु. १,२७,५४०।– (एक लाख सत्ताइस […]

काठमाडौं । रौतहटजस्ता सीमावर्ती जिल्लामा जहाँ रुख, लत्ताकपडा, खाद्यपदार्थ, सवारीसाधनदेखि लिएर लाखौँ रुपैयाँ मूल्यको सामान हरु भारत नेपाल सीमाबाट हुर्किने गरेको रिपोर्टहरु भइरहेका छन्। तर, त्यही सीमामा जिम्मेवार सुरक्षा निकायहरुको सक्रियता जहाँ चाहिएको त्यहीं त उनीहरुको संलग्नता, मिलेमतो र नाकचुल्लोपनका आरोप आइरहेका छन्।यदि साँच्चिकै “राति प्रहरी सुति बस्ने आदेश” दिदै त्यस्तो सार्वजनिक आदेश मेरो सूचना […]

  १) देश र जनता भन्दा नेताहरु प्यारो हुनु, २) बसि’ष्ठ लाई बढुवा भन्दा क’निष्ठ लाई प्रहरी प्रमुख बनाइनु, ३) जनता सँग अनुशासन’हिन ब्यवहार , ४) प्रहरी संगठन भित्र भ्र-ष्टा’चार ५) जवाफ’देहिताको क’मि ६) मानवअधिकार उ’ल्लं’घन यो भन्दा अगाडि यस्तै कुराहरुले प्रहरी बद्-नाम भएका हुन । तर अहिलेका प्रहरी प्रमुख दान बहादुर कार्कीले भने संगठनलाई […]

error: Content is protected !!