१४ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
×

सिमरा विमानस्थलमा भएको एमाले–जेनजी समूहबीचको झडपपछि बाराका एसपी सन्तोष तामाङ तानिए,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, मंसिर ०५, २०८२

काठमाडौं । घटनाकै कारण बाराका एसपी सन्तोष तामाङलाई प्रहरी प्रधान कार्यालयमा तानेको हो । उनको स्थानमा अब मानव बेचबिखन ब्यूरोमा कार्यरत एसपी नरेन्द्र कुँवरलाई खटाइएको छ ।

यससँगै अन्य जिल्लामा समेत प्रहरी सरुवा भएको छ । धादिङका एसपी भेषराज रिजाललाई मधेश प्रदेश कार्यालयमा पठाइएको छ भने धादिङमा एसपी सुमित खड्काको सरुवा गरिएको छ ।

एसपी खड्का विगतमा दरबारमार्ग र गौशाला वृत्तमा कार्यरत रहँदा घुसकाण्डमा मुछिँदै बदनाम पृष्ठभूमिका अधिकृतका रूपमा चिनिन्छन् ।

धादिङमा सरुवा भएका एसपी खड्का डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनका पीएसओ थिए । खड्का भट्टराईको सिफारिसमा धादिङमा सरुवा भएको स्रोत बताउँछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । यतिबेला (सोमबार बिहान) हिमाली र पहाडी क्षेत्रको आकाशमा साधारणतया बादल बादल लागेको छ भने बाँकी स्थानमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद्का अनसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ। अर्थात् अहिले देशमा एकसाथ तीन मौसम प्रणालीको प्रभाव परिरहेको छ। […]

काठमाडौं । थापाथली र गैरीगाउँबाट शनिबार सारिएका अधिकांश सुकुमवासीलाई कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यास आश्रममा अस्थायी बसोबासको व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार २३२ जनाले उक्त आश्रममा बसोबास गर्न नाम टिपाएका थिए । शनिबार बिहानदेखि साँझसम्म ५१ परिवारका सदस्यलाई कीर्तिपुरमा पुर्‍याइएको थियो । आश्रमको फराकिलो हलमा सँगै बेड राख्ने गरी महानगरले स्थान तोकिदियो । महानगरले […]

error: Content is protected !!