१४ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
×

जिल्ला ट्राफिक प्रहरी घोराही दाङले दुर्घटनाबाट जोगिन सवारी साधनहरुमा चम्किलो स्टिकर टाँस्दै

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, मंसिर ०७, २०८२

दाङ । जिल्ला दाङ घोराही बजारका बिभिन्न स्थानहरुमा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बहादुर बम सहितको टोलीले हुस्सु, कुहिरोको कारणले हुन सक्ने सवारी दुर्घटना

न्यूनिकरणका लागि टिप्पर,ट्याक्टर,म्याजिक,अटो, लगायतका ७५ सवारी साधनहरुमा रेडियम स्टिकर टाँस्नुका साथै चालक, सह-चालकहरु र पैदल यात्रीहरुलाई ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रम गरिएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । यतिबेला (सोमबार बिहान) हिमाली र पहाडी क्षेत्रको आकाशमा साधारणतया बादल बादल लागेको छ भने बाँकी स्थानमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद्का अनसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ। अर्थात् अहिले देशमा एकसाथ तीन मौसम प्रणालीको प्रभाव परिरहेको छ। […]

काठमाडौं । थापाथली र गैरीगाउँबाट शनिबार सारिएका अधिकांश सुकुमवासीलाई कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यास आश्रममा अस्थायी बसोबासको व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार २३२ जनाले उक्त आश्रममा बसोबास गर्न नाम टिपाएका थिए । शनिबार बिहानदेखि साँझसम्म ५१ परिवारका सदस्यलाई कीर्तिपुरमा पुर्‍याइएको थियो । आश्रमको फराकिलो हलमा सँगै बेड राख्ने गरी महानगरले स्थान तोकिदियो । महानगरले […]

error: Content is protected !!