१४ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
×

सशस्त्र प्रहरी बलको केन्द्रिय प्रवक्ताको जिम्मेवारी (डीआईजी) मनिष थापालाई

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, मंसिर ०७, २०८२

काठमाडौं । सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) मनिष थापाले पाएका छन् ।

यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेका डीआईजी कालिदास धौवजी ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश भएपछि उक्त पद रिक्त थियो ।

अहिले उक्त जिम्मेवारी थापालाई दिइएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । यतिबेला (सोमबार बिहान) हिमाली र पहाडी क्षेत्रको आकाशमा साधारणतया बादल बादल लागेको छ भने बाँकी स्थानमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद्का अनसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ। अर्थात् अहिले देशमा एकसाथ तीन मौसम प्रणालीको प्रभाव परिरहेको छ। […]

काठमाडौं । थापाथली र गैरीगाउँबाट शनिबार सारिएका अधिकांश सुकुमवासीलाई कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यास आश्रममा अस्थायी बसोबासको व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार २३२ जनाले उक्त आश्रममा बसोबास गर्न नाम टिपाएका थिए । शनिबार बिहानदेखि साँझसम्म ५१ परिवारका सदस्यलाई कीर्तिपुरमा पुर्‍याइएको थियो । आश्रमको फराकिलो हलमा सँगै बेड राख्ने गरी महानगरले स्थान तोकिदियो । महानगरले […]

error: Content is protected !!