२० कार्तिक २०८३, शुक्रबार
06-11-2026 , Fri
×

जेनजी नामका सुदन गुरुङलगायत अराजकता नरोके प्रतिरोध गर्ने नेशनल युथ भोलेन्टियर्सको चेतावनी,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, मंसिर ०७, २०८२

काठमाडौं । नेसनल भोलिन्टियर्स फोर्सले सुधन गुरुङलगायत जेनजीका नाममा भइरहेका अराजकता नरोके प्रतिरोध गर्ने चेतावनी दिएको छ ।

एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि विराटनगर एयरपोर्टबाट बाहिरिने क्रममा भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै फोर्सले यस्तो चेतावनी दिएको हो ।

घटनामा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको उल्लेख गर्दै फोर्सले आवश्यक कारबाही गर्न नेपाली कांग्रेसलाई पनि आग्रह गरेको छ ।

शनिवार मात्रै सुधन गुरुङ लगायतका समूहले एमाले नेता किसान श्रेष्ठको घरमा पुगेर गुण्डागर्दी शैलीमा परिवारका सदस्यलाई धम्की दिएको विषयमा पनि ध्यानाकर्षण भएको फोर्सले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । समुदाय-प्रहरी साझेदारी अवधारणा अनुरूप जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा रहेका थुनुवाहरूमा पठन संस्कृतिको विकास, ज्ञान तथा चेतनाको अभिवृद्धि र सकारात्मक सोचको विकास गर्ने उद्देश्यले स्थापित *हिरासत पुस्तकालय*का लागि पुस्तक सहयोग प्राप्त भएको छ। नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव *सविन प्रियासन* र दाङ शाखाका अध्यक्ष *सन्तोष सुवेदी*द्वारा विभिन्न ज्ञानमूलक तथा प्रेरणादायी पुस्तकहरू सहयोग […]

  बाँके । नेपालगञ्ज राष्ट्रिय जनमत पार्टी, नेपालगञ्जका नेता इरफान अहमद शेषले किसानहरूको हकहितको आवाज उठाइदिन तमाम पत्रकार, अधिकारकर्मी तथा सरोकारवालाहरूलाई हार्दिक अनुरोध गर्नुभएको छ। उहाँले किसानमाथि अन्याय भइरहेको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण गराउनुभएको हो। “किसानहरुको हकहितको आवाज उठाइदिन तमाम पत्रकारगण तथा अधिकारकर्मीगण लगायत सबैमा हार्दिक अनुरोध गर्दछु। यदि किसानलाई न्यायसंगत व्यवहार गरिएन भने हामी […]

  बाँके । नेपालगन्ज भारतसँगको खुला सीमाबाट हुने चोरी तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण हे.क्वा. बागेश्वरी बाँकेले सीमा क्षेत्रमा कडाइ गरेको छ। गणले पछिल्लो एक महिनाको अवधिमा जिल्लाका विभिन्न नाकाहरूबाट भन्सार छली ल्याइएका करोडौं मूल्य बराबरका अवैध सामग्रीहरू बरामद गरेको छ। सशस्त्र प्रहरीका अनुसार नरैनापुर, डुडुवा, जानकी र नेपालगञ्ज उप-महानगरपालिकाका […]