१४ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
×

ईलाका प्रहरी कार्यालय अमिलिया दाङको प्रहरी निरीक्षक रेशम बहादुर खत्री श्रेष्ठद्वारा अनुगमन,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित आइतबार, मंसिर ०७, २०८२

ईलाका प्रहरी कार्यालय अमिलिया दाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक इन्स्पेक्टर रेशम बहादुर खत्री श्रेष्ठद्वारा ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुको व्यक्तिगत टर्नआउट कार्यालयहरुको ब्यारेक, मेश, सरकारी सवारी साधन समेतको निरीक्षण अनुगमन गरि कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको ईलाका प्रहरी कार्यालय अमिलिया दाङले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । यतिबेला (सोमबार बिहान) हिमाली र पहाडी क्षेत्रको आकाशमा साधारणतया बादल बादल लागेको छ भने बाँकी स्थानमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद्का अनसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ। अर्थात् अहिले देशमा एकसाथ तीन मौसम प्रणालीको प्रभाव परिरहेको छ। […]

काठमाडौं । थापाथली र गैरीगाउँबाट शनिबार सारिएका अधिकांश सुकुमवासीलाई कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यास आश्रममा अस्थायी बसोबासको व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार २३२ जनाले उक्त आश्रममा बसोबास गर्न नाम टिपाएका थिए । शनिबार बिहानदेखि साँझसम्म ५१ परिवारका सदस्यलाई कीर्तिपुरमा पुर्‍याइएको थियो । आश्रमको फराकिलो हलमा सँगै बेड राख्ने गरी महानगरले स्थान तोकिदियो । महानगरले […]

error: Content is protected !!