१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

प्रेस काउन्सिल नेपालले ४८ वटा सामाजिक सञ्जालहरूलाई कारबाही गर्‍यो,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, मंसिर ११, २०८२

काठमाडौं । आचारसंहिता विपरीत सामग्री सम्प्रेषण गरेपछि काउन्सिलले उनीहरूलाई कारबाही गरेको हो।

मिडियअन्तर्गत आबद्ध र मिडियाकै झल्को दिनेगरी सामाजिक सञ्जालबाट गलत, भ्रमपूर्ण, गालीगलौजयुक्त, अफवाहपूर्ण, हिंसा, उत्तेजना, सन्त्रासलाई बढावा दिने त्यस्ता सञ्जालहरूलाई कारबाही गरिएको काउन्सिलले विज्ञप्तिमार्फत जनाएको छ।

काउन्सिलका अनुसार मिडियाअन्तर्गत आबद्ध भएका २५ सञ्जाललाई प्रतिकुल सामग्री सम्पादन तथा स्थगन गराउन निर्देशन दिनुको साथै त्यस्ता कार्य नगर्न सचेत गराइएको काउन्सिलले जनाएको छ।

त्यस्तै मिडियामा आबद्ध नभएका १३ वटा सञ्जाललाई अनुसन्धान गरी कारबाही गर्न प्रहरीलाई पत्राचार गरिएको काउन्सिलले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्लाको बिभिन्न दाङ स्थानमा अबैध रुपमा ढुङ्गा र वालुबा उत्खनन् गर्ने सवारी साधनहरुलाई यस कार्यालय तथा मातहत प्रहरी कार्यालयहरु बाट खटिएको प्रहरी टोलिले अबैध रुपमा ढुङ्गा र वालुबा उत्खनन् गरिरहेका अवस्थामा १३ वटा ट्याक्टर जरिवाना कारवाही रु. २,२०,०००।– ( दुई लाख बिस हजार), ३ वटा टिप्पर जरिवाना कारवाही रु. १,२७,५४०।– (एक लाख सत्ताइस […]

काठमाडौं । रौतहटजस्ता सीमावर्ती जिल्लामा जहाँ रुख, लत्ताकपडा, खाद्यपदार्थ, सवारीसाधनदेखि लिएर लाखौँ रुपैयाँ मूल्यको सामान हरु भारत नेपाल सीमाबाट हुर्किने गरेको रिपोर्टहरु भइरहेका छन्। तर, त्यही सीमामा जिम्मेवार सुरक्षा निकायहरुको सक्रियता जहाँ चाहिएको त्यहीं त उनीहरुको संलग्नता, मिलेमतो र नाकचुल्लोपनका आरोप आइरहेका छन्।यदि साँच्चिकै “राति प्रहरी सुति बस्ने आदेश” दिदै त्यस्तो सार्वजनिक आदेश मेरो सूचना […]

  १) देश र जनता भन्दा नेताहरु प्यारो हुनु, २) बसि’ष्ठ लाई बढुवा भन्दा क’निष्ठ लाई प्रहरी प्रमुख बनाइनु, ३) जनता सँग अनुशासन’हिन ब्यवहार , ४) प्रहरी संगठन भित्र भ्र-ष्टा’चार ५) जवाफ’देहिताको क’मि ६) मानवअधिकार उ’ल्लं’घन यो भन्दा अगाडि यस्तै कुराहरुले प्रहरी बद्-नाम भएका हुन । तर अहिलेका प्रहरी प्रमुख दान बहादुर कार्कीले भने संगठनलाई […]

error: Content is protected !!