१४ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
×

पूर्वसांसद गंगा थारु आफ्नै गाउँमा बाटो सिमाना विवादको क्रममा उनीमाथि महिलाले कुटपिट गरे,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, मंसिर १३, २०८२

दाङ । राप्ती गाउँपालिका ७ मा छलफलको क्रममा थारुले एक महिलामाथी जाईलागेपछी पूर्व सांसद थारुमाथी अन्य महिलाले लछारपछार गर्दै कुटपिट गरेको स्रोतले बताएको छ।

आफूमाथी कुटपिट तथा हातपात गर्नेहरुलाई कानुनी कारबाहीको माग गर्दै मुद्धा दर्ता गर्ने चेतावनी पूर्व सांसद चौधरीले दिएकी छिन्। घुँडामा चोट लागेको र मंगलसुत्र लुटिएको उनले दावि गरिन।

पुर्व सांसद थारू कहिले थरुहट पार्टी त कहिले एमाले पार्टीमा पुग्ने उनि अहिले राजावादी आन्दोलनमा सक्रिय छिन्। दुबै पक्षको ठाडो निवेदन इलाका प्रहरी कार्यालय सिसहनियाँमा पुगेको वरिष्ठ असइ रकमकहादुर खड्काले बताए। विवाद बढेपछि हुदा खड्का पनि त्यहाँ पुगेका थिए। हात हालाहाल हुँदा दुबै पक्षलाई छुट्याउने काम गरिएको उनले सुनाए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । थापाथली र गैरीगाउँबाट शनिबार सारिएका अधिकांश सुकुमवासीलाई कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यास आश्रममा अस्थायी बसोबासको व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार २३२ जनाले उक्त आश्रममा बसोबास गर्न नाम टिपाएका थिए । शनिबार बिहानदेखि साँझसम्म ५१ परिवारका सदस्यलाई कीर्तिपुरमा पुर्‍याइएको थियो । आश्रमको फराकिलो हलमा सँगै बेड राख्ने गरी महानगरले स्थान तोकिदियो । महानगरले […]

काठमाडौं । नारायण सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहर किनारमा अतिक्रमित गरेर निर्माण गरिएका घरटहरा तथा अन्य संरचना हटाउन थालेको छ । कार्यालयले आज बिहानैदेखि नहरको जानकीटोला र गण्डकचोकसम्म फैलिएको अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन सुरु गरेको हो । नहरको डिलमा स्थानीयले बनाएका घरटहरा, व्यापारका लागि पसल, माछापोखरीलगायत करिब ३०० भन्दा बढी संरचना हटाउन लागिएको […]

बाँके । नेपालगञ्जस्थित रानी तलाउ तरकारी बजारमा बिक्रीका लागि किसानले ल्याएको हरियो तरकारीमा विगतमा विषादी अवशेष भेटिने गरेकामा यो वर्ष हालसम्म फेला परेको छैन । कृषि उपज बजार सञ्चालक समितिकी अध्यक्ष मोतिसरा थापा क्षेत्रीका अनुसार नमूना परीक्षणका क्रममा विषादीको मात्रा देखिएका किसानको तरकारी जफत गरी सचेत गराउने गरेकाले अहिले किसान आफैँ विषादी प्रयोगमा सचेत हुँदै […]

error: Content is protected !!