१४ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
×

जेनजी आन्दोलनको बेला पनि देश संकटग्रस्त अवस्थामा हुँदापनि प्रहरीले हिम्मत हारेन एसपी: क्षेत्री

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, मंसिर १३, २०८२

रुपन्देही । भैरहवा जिल्ला प्रहरी कार्यालय रुपन्देही भैरहवाका प्रहरी प्रमुख एसपी प्रदीप बहादुर क्षेत्रीको ठोकुवा । आफ्नो सेवाक्षेत्र रुपन्देही जिल्ला जेञ्जी आन्दोलनका बावजूद पनि शान्तिसुरक्षा, लागूऔषध,

खुल्ला सिमानाका कारण हुने चोरीपैठारी, घरेलु हिंसा, नदिजन्य उत्खनन तथा होटलहरुमा हुने अवैधधन्दा जस्ता चुनौतीपूर्ण समस्यालाई पनि आफ्नो कर्तव्य ठानेर जिल्लाभर शान्तिपूर्ण अवस्था कायम राख्न सफल भएको बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । थापाथली र गैरीगाउँबाट शनिबार सारिएका अधिकांश सुकुमवासीलाई कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यास आश्रममा अस्थायी बसोबासको व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार २३२ जनाले उक्त आश्रममा बसोबास गर्न नाम टिपाएका थिए । शनिबार बिहानदेखि साँझसम्म ५१ परिवारका सदस्यलाई कीर्तिपुरमा पुर्‍याइएको थियो । आश्रमको फराकिलो हलमा सँगै बेड राख्ने गरी महानगरले स्थान तोकिदियो । महानगरले […]

काठमाडौं । नारायण सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहर किनारमा अतिक्रमित गरेर निर्माण गरिएका घरटहरा तथा अन्य संरचना हटाउन थालेको छ । कार्यालयले आज बिहानैदेखि नहरको जानकीटोला र गण्डकचोकसम्म फैलिएको अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन सुरु गरेको हो । नहरको डिलमा स्थानीयले बनाएका घरटहरा, व्यापारका लागि पसल, माछापोखरीलगायत करिब ३०० भन्दा बढी संरचना हटाउन लागिएको […]

बाँके । नेपालगञ्जस्थित रानी तलाउ तरकारी बजारमा बिक्रीका लागि किसानले ल्याएको हरियो तरकारीमा विगतमा विषादी अवशेष भेटिने गरेकामा यो वर्ष हालसम्म फेला परेको छैन । कृषि उपज बजार सञ्चालक समितिकी अध्यक्ष मोतिसरा थापा क्षेत्रीका अनुसार नमूना परीक्षणका क्रममा विषादीको मात्रा देखिएका किसानको तरकारी जफत गरी सचेत गराउने गरेकाले अहिले किसान आफैँ विषादी प्रयोगमा सचेत हुँदै […]

error: Content is protected !!