२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

एम्बुलेन्स ब्यबस्थापन समिति बाँकेको बैठक सम्पन्न एम्बुलेन्सको गुणस्तरीय स्वास्थ्य सेवा प्रदानको निर्णय,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित शनिबार, मंसिर १३, २०८२

बाँके । नेपालगन्ज जिल्ला एम्बुलेन्स ब्यबस्थापन समिति, बाँकेको बैठक समिति संयोजक प्रमुख जिल्ला अधिकारी आदरणीय दिल कुमार तामाङ ज्युको अध्यक्षता बस्यो, बैठकमा परिमार्जित निर्देशिका – २०८२ को नियमन, कार्यन्बयन र एम्बुलेन्स को गुणस्तरीय स्वास्थ्य सेवाप्रदानका बारेमा छलफल तथा निर्णय गरि सम्पन्न भयो, कार्यक्रम जिल्ला प्रहरी प्रमुख, नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत, भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट, स्वास्थ्य कार्यालय प्रमुख, जिल्ला ट्राफिक प्रमुख ज्युहरु लगायत एम्बुलेन्स ब्याबसायीहरुको उपस्थिति रहेकोे थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

error: Content is protected !!