१४ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
×

इजरायली सैन्य कारबाहीमा गाजामा हालसम्म ७० हजार भन्दा बढी प्यालेस्टिनीहरुको मृत्यु,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, मंसिर १४, २०८२

काठमाडौं । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । अक्टोबर १० मा इजरायल र हमासबिच युद्ध विराम लागू भएएनि लडाइँ चलिरहेको हो ।

इजरायलले युद्ध विराम उल्लङ्घनको प्रतिक्रिया भन्दै कयौँ हवाई आक्रमण गरेको समाचारमा उल्लेख छ । सात हप्ता अगाडि अमेरिकाको मध्यस्थता हमास र इजरायलबिच युद्ध विराम सम्झौता भएको थियो । पछिल्ला आक्रमणपछि मृत्यु हुने कुल प्यालेस्टिनीको सङ्ख्या ७० हजार १०० पुगेको गाजा स्वास्थ्य मन्त्रालयले बताएको छ ।

मन्त्रालयका अनुसार, यी मध्ये ३५० भन्दा बढीको मृत्यु अक्टोबर १० को युद्ध विराम पछि भएका हुन् । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । थापाथली र गैरीगाउँबाट शनिबार सारिएका अधिकांश सुकुमवासीलाई कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यास आश्रममा अस्थायी बसोबासको व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार २३२ जनाले उक्त आश्रममा बसोबास गर्न नाम टिपाएका थिए । शनिबार बिहानदेखि साँझसम्म ५१ परिवारका सदस्यलाई कीर्तिपुरमा पुर्‍याइएको थियो । आश्रमको फराकिलो हलमा सँगै बेड राख्ने गरी महानगरले स्थान तोकिदियो । महानगरले […]

काठमाडौं । नारायण सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहर किनारमा अतिक्रमित गरेर निर्माण गरिएका घरटहरा तथा अन्य संरचना हटाउन थालेको छ । कार्यालयले आज बिहानैदेखि नहरको जानकीटोला र गण्डकचोकसम्म फैलिएको अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन सुरु गरेको हो । नहरको डिलमा स्थानीयले बनाएका घरटहरा, व्यापारका लागि पसल, माछापोखरीलगायत करिब ३०० भन्दा बढी संरचना हटाउन लागिएको […]

बाँके । नेपालगञ्जस्थित रानी तलाउ तरकारी बजारमा बिक्रीका लागि किसानले ल्याएको हरियो तरकारीमा विगतमा विषादी अवशेष भेटिने गरेकामा यो वर्ष हालसम्म फेला परेको छैन । कृषि उपज बजार सञ्चालक समितिकी अध्यक्ष मोतिसरा थापा क्षेत्रीका अनुसार नमूना परीक्षणका क्रममा विषादीको मात्रा देखिएका किसानको तरकारी जफत गरी सचेत गराउने गरेकाले अहिले किसान आफैँ विषादी प्रयोगमा सचेत हुँदै […]

error: Content is protected !!