१९ कार्तिक २०८३, बिहिबार
05-11-2026 , Thu
×

काठमाडौंको हायात क्यासिनो तोडफोड र नगद पैसा चोरीमा संलग्न २ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, मंसिर १४, २०८२

काठमाडौं । हायात होटलको क्यासिनो तोडफोड र नगद चोरीमा संलग्नहरूलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौं ६  बौद्ध बस्ने ४२ वर्षका सेठ्ठी भन्ने दावा शेर्पा बुढानीलकण्ठ १२ बस्ने २९ वर्षका रने भन्ने रन्जीत खड्का रहेका छन् ।उनीहरूमाथि चोरी तथा डाँका सम्बन्धी कसूर र आपराधिक उपद्रव गर्न नहुने कसूरमा जिल्ला अदालतबाट ७ दिनको म्यान लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । समुदाय-प्रहरी साझेदारी अवधारणा अनुरूप जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा रहेका थुनुवाहरूमा पठन संस्कृतिको विकास, ज्ञान तथा चेतनाको अभिवृद्धि र सकारात्मक सोचको विकास गर्ने उद्देश्यले स्थापित *हिरासत पुस्तकालय*का लागि पुस्तक सहयोग प्राप्त भएको छ। नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव *सविन प्रियासन* र दाङ शाखाका अध्यक्ष *सन्तोष सुवेदी*द्वारा विभिन्न ज्ञानमूलक तथा प्रेरणादायी पुस्तकहरू सहयोग […]

  बाँके । नेपालगञ्ज राष्ट्रिय जनमत पार्टी, नेपालगञ्जका नेता इरफान अहमद शेषले किसानहरूको हकहितको आवाज उठाइदिन तमाम पत्रकार, अधिकारकर्मी तथा सरोकारवालाहरूलाई हार्दिक अनुरोध गर्नुभएको छ। उहाँले किसानमाथि अन्याय भइरहेको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण गराउनुभएको हो। “किसानहरुको हकहितको आवाज उठाइदिन तमाम पत्रकारगण तथा अधिकारकर्मीगण लगायत सबैमा हार्दिक अनुरोध गर्दछु। यदि किसानलाई न्यायसंगत व्यवहार गरिएन भने हामी […]

  बाँके । नेपालगन्ज भारतसँगको खुला सीमाबाट हुने चोरी तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण हे.क्वा. बागेश्वरी बाँकेले सीमा क्षेत्रमा कडाइ गरेको छ। गणले पछिल्लो एक महिनाको अवधिमा जिल्लाका विभिन्न नाकाहरूबाट भन्सार छली ल्याइएका करोडौं मूल्य बराबरका अवैध सामग्रीहरू बरामद गरेको छ। सशस्त्र प्रहरीका अनुसार नरैनापुर, डुडुवा, जानकी र नेपालगञ्ज उप-महानगरपालिकाका […]