१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

चितवनमा लै‌ङ्गिक हिंसा अन्त्य गरौँ”भन्ने नाराका साथ सावारीसाधनहरुमा स्टिकर टाँस्ने अभियान,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, मंसिर १५, २०८२

चितवन । भरतपुर महानगरपालिका वडा नं. ०१ पोखरा बसपार्कमा लैगिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम अन्तर्गत यस जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला स्तरीय लैंगिक हिंसा नियन्त्रण संजाल समितिको आयोजनामा जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्य तथा यस कार्यालयका कार्यालय प्रमुख उपरीक्षक गोबिन्द पुरी

 

लैंगिक हिंसा नियन्त्रण संजाल समितिका पदाधिकारीहरु लगायत सरकारी तथा गैर सरकारी संघ संस्थाका पदाधिकारीहरुको उपस्थितिमा “प्रविधिको सही प्रयोग गरौँ लै‌ङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने नाराका साथ सरकारी तथा निजि सावारी साधनहरुमा “म कुनै पनि प्रकारको हिंसा सहदिन, गर्दिन तथा हुन दिन्न” भनी लेखएको स्टिकर टाँस्ने कार्यक्रम सम्पन्न भएको । उक्त कार्यक्रममा अ.२०० जनाको उपस्थिती रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रबक्ता डिएसपी रबिन्द्र खनालले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । रौतहटजस्ता सीमावर्ती जिल्लामा जहाँ रुख, लत्ताकपडा, खाद्यपदार्थ, सवारीसाधनदेखि लिएर लाखौँ रुपैयाँ मूल्यको सामान हरु भारत नेपाल सीमाबाट हुर्किने गरेको रिपोर्टहरु भइरहेका छन्। तर, त्यही सीमामा जिम्मेवार सुरक्षा निकायहरुको सक्रियता जहाँ चाहिएको त्यहीं त उनीहरुको संलग्नता, मिलेमतो र नाकचुल्लोपनका आरोप आइरहेका छन्।यदि साँच्चिकै “राति प्रहरी सुति बस्ने आदेश” दिदै त्यस्तो सार्वजनिक आदेश मेरो सूचना […]

  १) देश र जनता भन्दा नेताहरु प्यारो हुनु, २) बसि’ष्ठ लाई बढुवा भन्दा क’निष्ठ लाई प्रहरी प्रमुख बनाइनु, ३) जनता सँग अनुशासन’हिन ब्यवहार , ४) प्रहरी संगठन भित्र भ्र-ष्टा’चार ५) जवाफ’देहिताको क’मि ६) मानवअधिकार उ’ल्लं’घन यो भन्दा अगाडि यस्तै कुराहरुले प्रहरी बद्-नाम भएका हुन । तर अहिलेका प्रहरी प्रमुख दान बहादुर कार्कीले भने संगठनलाई […]

काठमाडौं । नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई  “२०० वर्ष लाग्दा पनिनसकिने गरी” मुद्दाहरू थोपरेको गुनासो गरेका छन् । ‘हामी नेपाल’ संस्थाका संयोजक तथा जेनजी अगुवा सुधन गुरुङसँग बिहीबार भएको भेटमा उनले यस्तो पीडा व्यक्त गरेको गुरुङले जानकारी दिएका हुन् । सुधनका अनुसार रविले आफू परीक्षणबाट डराउने व्यक्ति नभएको उल्लेख गर्दै भने,’बरु अर्को आयोग बनाएर […]

error: Content is protected !!