२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

दाङ प्रहरी प्रमुख एसपी दिपक श्रेष्ठद्वारा पूर्व प्रहरीसँग अन्तरक्रिया कार्यक्रम

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित सोमबार, मंसिर १५, २०८२

दाङ । जिल्ला प्रहरी कार्यालय दाङको समिक्षालय हलमा जिल्ला प्रहरी कार्यालय दाङको आयोजना तथा कार्यालय प्रमुख प्रहरी उपरीक्षक दिपक श्रेष्ठको अध्यक्षता, प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाह, नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्यसमिति दाङका अध्यक्ष पूर्व प्रहरी नायव उपरीक्षक रोबर बहादुर बस्नेत लगायत पदाधिकारीहरु,

 

पूर्व प्रहरी कर्मचारीहरु, अमर प्रहरी परिवारका प्रतिनिधिहरु, प्रहरी कर्मचारीहरु लगायतको सहभागितामा वर्तमान अपराधको अवस्था, अपराध नियन्त्रणमा देखिएको चुनौती, आगामी कार्ययोजना, अपराध न्यूनीकरणको लागि सूचना आदान प्रदान, समन्वय र सहकार्य लगायत समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

error: Content is protected !!