१४ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
×

ईप्रका जमुनाहाद्वारा अवकाश हुनुभएका प्रहरी सहायक निरीक्षक सइ दिलु बुढाको भब्य बिदाई

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित मंगलबार, मंसिर १६, २०८२

बाँके । नेपालगन्ज नेपाल प्रहरी संगठनमा प्रहरी जवान पदमा सेवा आरम्भ गरी देश र जनता प्रति निष्ठावान रहि करिब ३० बर्षको सेवा अवधी पुरा गरि अनिवार्य अवकाश हुनु भएका प्रहरी नायव निरीक्षक

सइ दिलु बुढा मगरलाई ईलाका प्रहरी कार्यालय जमुनाहा इन्चार्ज प्रहरी निरीक्षक इन्स्पेक्टर किरण प्रकाश् मल्लले कदर पत्र र मायाको चिनो प्रदान गरी भब्य बिदाई तथा सम्मान गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । थापाथली र गैरीगाउँबाट शनिबार सारिएका अधिकांश सुकुमवासीलाई कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यास आश्रममा अस्थायी बसोबासको व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार २३२ जनाले उक्त आश्रममा बसोबास गर्न नाम टिपाएका थिए । शनिबार बिहानदेखि साँझसम्म ५१ परिवारका सदस्यलाई कीर्तिपुरमा पुर्‍याइएको थियो । आश्रमको फराकिलो हलमा सँगै बेड राख्ने गरी महानगरले स्थान तोकिदियो । महानगरले […]

काठमाडौं । नारायण सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहर किनारमा अतिक्रमित गरेर निर्माण गरिएका घरटहरा तथा अन्य संरचना हटाउन थालेको छ । कार्यालयले आज बिहानैदेखि नहरको जानकीटोला र गण्डकचोकसम्म फैलिएको अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन सुरु गरेको हो । नहरको डिलमा स्थानीयले बनाएका घरटहरा, व्यापारका लागि पसल, माछापोखरीलगायत करिब ३०० भन्दा बढी संरचना हटाउन लागिएको […]

बाँके । नेपालगञ्जस्थित रानी तलाउ तरकारी बजारमा बिक्रीका लागि किसानले ल्याएको हरियो तरकारीमा विगतमा विषादी अवशेष भेटिने गरेकामा यो वर्ष हालसम्म फेला परेको छैन । कृषि उपज बजार सञ्चालक समितिकी अध्यक्ष मोतिसरा थापा क्षेत्रीका अनुसार नमूना परीक्षणका क्रममा विषादीको मात्रा देखिएका किसानको तरकारी जफत गरी सचेत गराउने गरेकाले अहिले किसान आफैँ विषादी प्रयोगमा सचेत हुँदै […]

error: Content is protected !!