१९ कार्तिक २०८३, बिहिबार
05-11-2026 , Thu
×

बाँके प्रहरीद्वारा अनिवार्य अवकाश हुनु भएका प्रहरी नायव निरीक्षकहरुलाई भब्य सम्मान साथ बिदाई

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित मंगलबार, मंसिर १६, २०८२

बाँके । नेपालगन्ज नेपाल प्रहरी संगठनमा प्रहरी जवान पदमा सेवा आरम्भ गरी देश र जनता प्रति निष्ठावान रहि करिब ३० बर्षको सेवा अवधी पुरा गरि अनिवार्य अवकाश हुनु भएका प्रहरी नायव निरीक्षक

हरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी अंगुर जिसीद्वारा कदर पत्र र मायाको चिनो प्रदान गरी बिदाई तथा सम्मान गर्नु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । समुदाय-प्रहरी साझेदारी अवधारणा अनुरूप जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा रहेका थुनुवाहरूमा पठन संस्कृतिको विकास, ज्ञान तथा चेतनाको अभिवृद्धि र सकारात्मक सोचको विकास गर्ने उद्देश्यले स्थापित *हिरासत पुस्तकालय*का लागि पुस्तक सहयोग प्राप्त भएको छ। नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव *सविन प्रियासन* र दाङ शाखाका अध्यक्ष *सन्तोष सुवेदी*द्वारा विभिन्न ज्ञानमूलक तथा प्रेरणादायी पुस्तकहरू सहयोग […]

  बाँके । नेपालगञ्ज राष्ट्रिय जनमत पार्टी, नेपालगञ्जका नेता इरफान अहमद शेषले किसानहरूको हकहितको आवाज उठाइदिन तमाम पत्रकार, अधिकारकर्मी तथा सरोकारवालाहरूलाई हार्दिक अनुरोध गर्नुभएको छ। उहाँले किसानमाथि अन्याय भइरहेको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण गराउनुभएको हो। “किसानहरुको हकहितको आवाज उठाइदिन तमाम पत्रकारगण तथा अधिकारकर्मीगण लगायत सबैमा हार्दिक अनुरोध गर्दछु। यदि किसानलाई न्यायसंगत व्यवहार गरिएन भने हामी […]

  बाँके । नेपालगन्ज भारतसँगको खुला सीमाबाट हुने चोरी तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण हे.क्वा. बागेश्वरी बाँकेले सीमा क्षेत्रमा कडाइ गरेको छ। गणले पछिल्लो एक महिनाको अवधिमा जिल्लाका विभिन्न नाकाहरूबाट भन्सार छली ल्याइएका करोडौं मूल्य बराबरका अवैध सामग्रीहरू बरामद गरेको छ। सशस्त्र प्रहरीका अनुसार नरैनापुर, डुडुवा, जानकी र नेपालगञ्ज उप-महानगरपालिकाका […]