१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

नेपाल संवाद क्लबको केन्द्रिय कार्यालय नेपालगञ्जमा वरिष्ठ पत्रकार धमलाद्वारा उद्घाटन,

Logo
ABC-Sanchar प्रकाशित बुधबार, मंसिर १७, २०८२

बाँके । नेपालगन्जमा सामाजिक खबरदारी, अनियमितता विरुद्धको आवाज, शिक्षा–स्वास्थ्य तथा स्थानीय राजनीतिक विकृति–विकर्षणको भण्डाफोर गर्ने उद्देश्यसहित स्थापन गरिएको ‘नेपाल संवाद क्लब’ को केन्द्रीय कार्यालय नेपालगञ्ज–१० पासाङ ल्यामु मार्गमा भव्य रूपमा उद्घाटन गरिएको छ। रिपोर्टर्स क्लबका सञ्चालक तथा वरिष्ठ पत्रकार ऋषि धमला प्रमुख अतिथि रहेका कार्यक्रममा उनले क्लबको यात्रा सफल रहोस् भनी शुभेच्छा व्यक्त गर्दै भने,
“संवादले समाज चलाउँछ, विवेकपूर्ण आवाजले राष्ट्र बलियो बन्छ। भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्न युवाहरूको तथ्य–सत्यमा आधारित पत्रकारिता अत्यन्त जरुरी छ।” कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष आशिष मल्ल ठकुरी ले गरेका थिए। कार्यक्रममा विभिन्न सञ्चार माध्यमका पत्रकार, उद्योगी–व्यवसायी, समाजसेवी तथा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । रौतहटजस्ता सीमावर्ती जिल्लामा जहाँ रुख, लत्ताकपडा, खाद्यपदार्थ, सवारीसाधनदेखि लिएर लाखौँ रुपैयाँ मूल्यको सामान हरु भारत नेपाल सीमाबाट हुर्किने गरेको रिपोर्टहरु भइरहेका छन्। तर, त्यही सीमामा जिम्मेवार सुरक्षा निकायहरुको सक्रियता जहाँ चाहिएको त्यहीं त उनीहरुको संलग्नता, मिलेमतो र नाकचुल्लोपनका आरोप आइरहेका छन्।यदि साँच्चिकै “राति प्रहरी सुति बस्ने आदेश” दिदै त्यस्तो सार्वजनिक आदेश मेरो सूचना […]

  १) देश र जनता भन्दा नेताहरु प्यारो हुनु, २) बसि’ष्ठ लाई बढुवा भन्दा क’निष्ठ लाई प्रहरी प्रमुख बनाइनु, ३) जनता सँग अनुशासन’हिन ब्यवहार , ४) प्रहरी संगठन भित्र भ्र-ष्टा’चार ५) जवाफ’देहिताको क’मि ६) मानवअधिकार उ’ल्लं’घन यो भन्दा अगाडि यस्तै कुराहरुले प्रहरी बद्-नाम भएका हुन । तर अहिलेका प्रहरी प्रमुख दान बहादुर कार्कीले भने संगठनलाई […]

काठमाडौं । नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई  “२०० वर्ष लाग्दा पनिनसकिने गरी” मुद्दाहरू थोपरेको गुनासो गरेका छन् । ‘हामी नेपाल’ संस्थाका संयोजक तथा जेनजी अगुवा सुधन गुरुङसँग बिहीबार भएको भेटमा उनले यस्तो पीडा व्यक्त गरेको गुरुङले जानकारी दिएका हुन् । सुधनका अनुसार रविले आफू परीक्षणबाट डराउने व्यक्ति नभएको उल्लेख गर्दै भने,’बरु अर्को आयोग बनाएर […]

error: Content is protected !!