२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

दाङ प्रहरी जवानहरुमा खत्री वली बुढा हवलदारमा पदोन्नति

Logo
प्रकाशित बुधबार, माघ ०८, २०७६

(सागर थापा )

दाङ माघ ८ जिल्ला प्रहरी कार्यालय दाङमा लामो समय देखि प्रहरी जवानहरु कार्यरत सुनिता के .सी टेक बहादुर वली रबिना बुढा लगाएत तीन जना हवलदार पदमा बढुवा भएका छन ।
बि.सं २०६३ साल २०७६ सालमा सिपाही बाट नेपाली प्रहरीमा सत्य सेवा शुरक्षणम्को मुल मर्म लाई आत्मासात गर्दै जागीरे जीवन सुरुगरेका हुन जिल्ला प्रहरी कार्यालय दाङमा रहेर राम्रो काम गरेको भन्दै प्रहरी हवलदार पदमा बढुवा गरीएको प्रहरी श्रोतले जनाएको छ ।
निरन्तर मुल्याङ्कण पद्धति तथा सेवा प्रवेशको उमेरलाई आधार नाएर हवलदार पद पदोन्नती भएको हो ।
मानव अधिकारको रक्षा गर्दै नेपाल सरकार ले खटाएको स्थानमा कर्तव्य पालनाको लागी खटिएका प्रहरीहरु भएको भन्दै प्रहरी प्रधान कार्यालय काठमाडौंले नियमित बढुवा गर्दै आएकोले एक कार्यक्रम गरि दर्जनी चिन्ह प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी सुमित खटकाले बताएका छ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

  बिराटनगर । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । विराटनगर मोरङको लेटाङ नगरपालिका २ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि […]

error: Content is protected !!