०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

मधेस प्रदेशका ८ जिल्लामा खटिएका नेपाल प्रहरीका ३१ घुमुवाहरुलाई हटायो,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, पुष ०६, २०८२

पर्सा । मधेस प्रदेशका पर्सासहित आठ वटै जिल्लामा खटिएका नेपाल प्रहरीका ३१ घुमुवालाई हटाइएको मधेस प्रदेश प्रहरी कार्यालयले बताएको छ ।

घुमुवाका बारेमा गुनासोहरू आउन थालेपछि ३१ जना घुमसवाहरुलाई हटाइएको प्रदेश प्रहरी कार्यालयले बताएको छ । घुमुवाका नाममा असुली गर्नेदेखि धाकधम्की दिनेको गरेको गुनासो मधेसका जिल्लाहरूमा व्याप्त छ ।

प्रहरी संगठनभित्रै शुद्धीकरण गर्ने योजनाअनुसार ३१ घुमुवालाई हटाइएको मधेस प्रदेश प्रहरी कार्यालयका डीआईजी गोविन्द थपलियाले बताए ।उनका अनुसार हटाइएका घुमुवा प्रहरीको भूमिकाबारे थप आन्तरिक अनुसन्धानसमेत अघि बढाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दिया । जिल्लाका विभिन्न स्थानमा खटिएका ट्राफिक प्रहरीले वर्गलाई लक्षित गरे: चालक-सहचालक*: गाडी/बस चलाउने मान्छेलाई प्रत्यक्ष सम्झाइ 2. *यात्रु*: सिटबेल्ट, झुन्डिएर नयात्र गर्ने बारे 3. *पैदल यात्रु*: जेब्रा क्रसिङ, फुटपाथको प्रयोग 4. *विद्यार्थी*: भोलिका चालक/यात्रु। सानैदेखि नियम सिके जीवनभर काम लाग्छ *के सिकाइयो होला? “सवारी दुर्घटनाबाट बच्ने उपायहरू”* 1. *चालकलाई*: गति नियन्त्रण, मदिरा सेवन गरेर […]

चितवन । पिपलडाँडा – राम्दी खण्डको हबी होटल अगाडिको घुम्ती अहिले “कालो घुम्ती” बनेको छ।बगनासकाली गाउँपालिका-4, सेरा। सिद्धार्थ राजमार्गकै सबैभन्दा जोखिमपूर्ण मोड मध्ये एक। 2. *दुर्घटनाको कारण – ‘कचुवाई/बेकर’*: – *घुम्ती धेरै साँघुरो + अचानक*: बुटवलबाट पाल्पा उकालो लाग्दा स्पिडमा आएको गाडीलाई मोड देखिँदैन। साइडको भीरले ब्लाइन्ड स्पट बनाउँछ। – *ढलान/ग्राभेलको समस्या*: घुम्तीमा ढलान भत्किएको, […]

दाङ । घोराहीस्थित अम्बिकेश्वरी कलेजले आयोजना गरेको खेल सप्ताहमा सहभागी भएर विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गरिएको छ। कलेजले शुक्रबार घोराहीमा विशेष कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरेको हो। कलेजका विद्यार्थी संजीव चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरणराज गौतम, विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका […]

error: Content is protected !!