१३ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
×

दाङ जिल्ला ट्राफिक प्रहरी आयोजनामा चालकहरुलाई स्वास्थ्य परिक्षण चेकजाँच

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित बुधबार, पुष ०९, २०८२

दाङ । कार्यालयको आयोजना, राप्‍ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङको सहयोगमा तालुक जिल्ला प्रहरी कार्यालय घोराही दाङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दिपक श्रेष्ठ लगायत विभिन्न यातायात व्यवसायीहरुको उपस्थितिमा यस कार्यालयको परिसर भित्र ८५ जना चालक तथा सह-चालकहरुलाई स्वास्थ्य परिक्षण (आँखाको चेकजाँच, कलर भिजन, उक्त रक्त चाँप) चेकजाँच गरिएमा जस मध्ये २ जनामा मोतिबिन्दु, ७ जनामा उच्च रक्तचाँप, २ जनामा दृष्टी दोस र ४ जनालाई Color Blindness देखिएकोमा निजहरुलाई थप उपचारका लागि सम्बन्धित अस्पतालमा समन्वय गर्न सुझाव दिईएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्जस्थित रानी तलाउ तरकारी बजारमा बिक्रीका लागि किसानले ल्याएको हरियो तरकारीमा विगतमा विषादी अवशेष भेटिने गरेकामा यो वर्ष हालसम्म फेला परेको छैन । कृषि उपज बजार सञ्चालक समितिकी अध्यक्ष मोतिसरा थापा क्षेत्रीका अनुसार नमूना परीक्षणका क्रममा विषादीको मात्रा देखिएका किसानको तरकारी जफत गरी सचेत गराउने गरेकाले अहिले किसान आफैँ विषादी प्रयोगमा सचेत हुँदै […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ मसिनास्थित नागेश्वर मन्दिर परिसरमा नेपालकै ठूलो नाग प्रतिमा र मन्दिर बनाइने भएको छ । नागेश्वर महादेव पार्वती मन्दिरको एघारौँ साधारणसभा एवं चौथो अधिवेशनले नागेश्वर मन्दिर परिसरमा नेपालकै ठूलो नाग प्रतिमा र मन्दिर बनाउनको लागि विशेष अभियान चलाउने निर्णय गरेको छ । सो अवसरमा बोल्ने वक्ताहरूले धार्मिक र प्राकृतिक […]

बाँके । नेपालगन्जमा शनिबार अपराह्न लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। घटनास्थलमा पुगेपछि प्रहरीलाई देख्नासाथ केही व्यक्तिहरू भाग्ने प्रयास गरेका थिए। तर, प्रहरी पूर्ण तयारीका साथ पुगेकाले भाग्ने प्रयास असफल भयो। भाग्न खोज्ने क्रममा नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड गोली चलाएको थियो। त्यसपछि ३ जना लागुऔषध कारोबारीलाई ३७० ग्राम ब्राउन […]

error: Content is protected !!