२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सल्यान प्रहरीले कार्यालयहरुमा आपतकालिन फोन नम्बर सहितको स्टिकर टास्दै

Logo
प्रकाशित बिहिबार, माघ ०९, २०७६

(सागर थापा)
सल्यान माघ ९ जिल्ला प्रहरी कार्यालय सल्यान र सिद्ध कुमाख गाउँपालिकाको सहकार्यमा जनहितमा जारी सुचना र सल्यान जिल्लाका महत्वपुर्ण कार्यालयहरुको आपतकालिन फोन नम्बर सहितको स्टिकर सिद्ध कुमाख गाउँपालिकाका सबै वडाका घर हरूमा टास्ने कार्यक्रमको उद्घाटन भएकाे छ।
कार्यक्रममा सिद्ध कुमाख गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउने, जिल्ला प्रशासन सल्यानबाट प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने, जिल्ला प्रहरी प्रमुख नायव उपरीक्षक ढकेन्द्र खतिवडा, गाउँपालिका उपाध्यक्ष पुष्पा कुमारी बाेहरा, प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी रेग्मी लगाएत जनप्रतिनिधि, कर्मचारी, र स्थानीय बासिको उपस्थितिमा स्टिकर टास्ने कार्यको सुरुवात गरिएको हो।
आजबाट सुरु भएको यो कार्य गाउँपालिकाको सबै घर घरमा टास्ने र स्टिकरमा भएको जानकारीको बारेमा अवगत गराइनेछ।
त्यस्तै स्टिकरमा महत्वपुर्ण नम्बरहरुको साथमा बालविवाह हगर्न नहुने र गरेको पाइएमा दण्डनिय हुने आत्महत्या गर्नु कायरता भएको कुराकाे समेत जानकारी दिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!