१९ पुष २०८२, शनिबार
03-01-2026 , Sat
×

बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराई जिल्लाको जनजीवन प्रभावित,

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, पुष १८, २०८२

बर्दिया । चिसोले बालबालिका, विद्यार्थी, मजदुर, गरिब, असहाय र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् ।

स्थानीय  घरबाहिर निस्कन सकेका छैनन् । बिहान खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका छन् । साँझपख पनि चिसो बढ्न थालेपछि बजार सम्साझैँ सुनसान हुन थालेका छन् ।

कठ्याङ्ग्रिँदो चिसोसँगै हुस्सु लाग्दा सवारीसाधन चलाउन पनि समस्या भएको सवारी चालक नेपालगन्ज १६ का रामप्रसाद थारु बताउछन् ।

चिसोले दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी पनि बढेका भेरी अस्पतालका सूचना अधिकारी संकेत रिसालले बताए। हिजोआज अस्पतालमा १०० बढी निमोनिया र रुघाखोकीका  बिरामी आउने गरेका जानकारी उनले दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । बिहीबार बिहान करिब १ बजे भारतीय बजारबाट सामान लिएर नेपालतर्फ आउँदै गरेका सफारी चालक विजय साहमाथि सशस्त्रले गोली चलाएको थियो । गोली लागेर साहको घटनास्थलमै मृतयु भएपछि गोली हान्ने हवल्दारलाई हिजै नियन्त्रणमा लिएर अनुसन्धान थालेको सुनसरी प्रहरी प्रवक्तासमेत रहेका डीएसपी खड्काले बताए । उक्त घटना छानबिनका लागि हिजै सुनसरीका सहायक सीडीओ घनश्याम न्यौपाने […]

बर्दिया । चिसोले बालबालिका, विद्यार्थी, मजदुर, गरिब, असहाय र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । स्थानीय  घरबाहिर निस्कन सकेका छैनन् । बिहान खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका छन् । साँझपख पनि चिसो बढ्न थालेपछि बजार सम्साझैँ सुनसान हुन थालेका छन् । कठ्याङ्ग्रिँदो चिसोसँगै हुस्सु लाग्दा सवारीसाधन चलाउन पनि समस्या भएको सवारी […]

काठमाडौं । महानगरपालिका–४ बालुवाटारबाट ठूलो रकम तथा विभिन्न गरगहना चोरी गरी फरार रहेका एक युवकलाई प्रहरीले चोरिएको रकमसहित पक्राउ गरेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका अनुसार बालुवाटारस्थित स्मार्ट नेटवर्क प्रालिबाट ४८ लाख ७२ हजार रुपैयाँ र इको भ्याली प्रालिबाट आठ लाख ५८ हजार रुपैयाँ चोरी गर्ने काठमाडौं महानगरपालिका–२ खुर्सीनिटार निवासी २४ वर्षीय दुर्गाबहादुर केसी […]

error: Content is protected !!