२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

प्रहरी निरीक्षकमा बढुवा भएका मोहनलाल अधिकारीले लगाए दर्ज्यानी चिन्ह सु-शोभन,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, फाल्गुण ०४, २०८२

काठमाडौं । गृह मन्त्रालय प्रहरी कर्मचारी प्रशासन शाखा, सिंहदरबारको अनुसार गृह मन्त्रालय (सचिवस्तर) को मिति २०८२ माघ २८ गतेको निर्णयानुसार मिति २०८२ माघ २९ गतेबाट लागु हुने गरि प्रहरी नियमावाली, २०७१ (संशोधन सहित) को नियम १२९ को उपनियम २ (क) खण्ड (क) बमोजिम प्रहरी वरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा एक तह पदोन्नति हुनु भएका मोहन लाल अधिकारीलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माबाट बधाई तथा शुभकामना सहित दर्ज्यानी चिन्हद्वारा सु-शोभन तथा निर्देशन सम्बोधन कार्यक्रम सु-सम्पन्न भएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]