३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

नेकपा (बहुमत) ले फागुन ५ गते मंगलबार नेपाल बन्द गर्ने घोषणा,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, फाल्गुण ०४, २०८२

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले आइतबार विज्ञप्ति जारी गर्दै साम्राज्यवादी डिजाइन अन्तर्गत अघि सारिएको भनिएको निर्वाचन खारेज, वैदेशिक हस्तक्षेप र दमनविरुद्ध संघर्ष तथा राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने उद्देश्यले नेपाल बन्द गर्न लागिएको जनाएको छ।

पर्टीका महासचिव धर्मेन्द्र वास्तोला (कञ्चन)द्धारा हस्ताक्षरित विज्ञप्तिमा स्वाधीन संयुक्त सरकार स्थापनाको मागसमेत राख्दै बन्द कार्यक्रमलाई सफल बनाउन उद्योगी, यातायात व्यवसायी, व्यापारी, शिक्षण संस्था, बुद्धिजीवी र सञ्चार क्षेत्रलगायत सबै पक्षसँग सहयोग र समर्थनको अपिल गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!