०७ फाल्गुण २०८२, बिहिबार
19-02-2026 , Thu
×

सशस्त्र प्रहरी बिओपी बढैया बाँकेद्वारा १ लाख बराबरको २ हजार बोइलर चल्लाहरु पक्राउ,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित बुधबार, फाल्गुण ०६, २०८२

बाँके । सशस्त्र प्रहरी बिओपी बढैया नाका भारतबाट नेपाल आउने अबैध रुपमा चोरी पैठारी नेपाल भित्रिएको ठुलो परिमाणको बोइलर कुखुराको चल्ला बरामद गरेको सशस्त्र प्रहरी बढैयाले १ लाख बढी मूल्य बराबरको अबैध चल्ला पक्राउ गरेको छ ।

अबैध रुपमा कुखुराको चल्ला भित्रिएको भन्ने बिशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी टोलीले भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरि नेपाल भित्राइएको दर्जनौं पेटी २ हजार ब्रोईलर कुखुराको चल्ला बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद भएको चल्लाको अन्दाजी मुल्य १ लाख मुल्य बराबरको अबैध कुखुराको चल्ला आवश्यक कारवाहीको लागी पशु क्वारेन्टाईन कार्यालय नेपालगन्ज पठाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव ऋषि कट्टेल पक्राउ परेका छन् । निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कट्टेललाई कीर्तिपुरबाट पक्राउ गरेको हो । अहिलेसम्म उक्त पार्टी ४ जना पक्राउ परिसकेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

सल्यान । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्रद्धेय श्रीमान सुशिल सिंह राठौरज्यूद्धारा जिल्ला प्रहरी कार्यालय सल्यानको समग्र वस्तुस्थिति, कार्यालय भवन परिसर, शाखाहरु, स्रोत साधन, नवपर्वद्धनात्मक कार्यहरू, कार्यालयबाट सम्पादित काम कारवाही, सेवा प्रवाह र गुनासो सम्बोधनको विषयमा स्थलगत अनुगमन तथा निरीक्षण गरी कार्यरत प्रहरी कर्मचारीहरुलाई २०८२ फागुन २१ गते हुन […]

बाँके । सशस्त्र प्रहरी बिओपी बढैया नाका भारतबाट नेपाल आउने अबैध रुपमा चोरी पैठारी नेपाल भित्रिएको ठुलो परिमाणको बोइलर कुखुराको चल्ला बरामद गरेको सशस्त्र प्रहरी बढैयाले १ लाख बढी मूल्य बराबरको अबैध चल्ला पक्राउ गरेको छ । अबैध रुपमा कुखुराको चल्ला भित्रिएको भन्ने बिशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी टोलीले भारतबाट अबैध रुपमा भन्सार छली […]

error: Content is protected !!